Deepakraj Timilsina
Ward Chairperson (वडा सभापती), RSP
वडा सभापती, राष्ट्रिय स्वतन्त्र पार्टी
Shuklagandaki Municipality Ward No. 2, Tanahun, Gandaki Province
शुक्लागण्डकी नगरपालिका वडा नं. २, तनहुँ, गण्डकी प्रदेश
Bringing Global Experience to Local Governance
विश्वको अनुभवलाई स्थानीय सेवामा लगाउँदै
I am Deepakraj Timilsina, Ward Chairperson (वडा सभापती) of Shuklagandaki Municipality Ward No. 2, representing the Rastriya Swatantra Party (RSP). My role is that of a ward chairperson — a non-elected administrative position through which I work to serve the residents of my ward with dedication, transparency, and a modern approach.
Since 2023, I have been working as a लेखापढी व्यवसायी (documentation and literacy professional) in the same ward, helping citizens navigate administrative processes, prepare documents, and access local government services efficiently.
Before returning to Nepal, I spent nearly two decades (2002–2020) working in Dubai, UAE in various positions across the Hospitality sector. That international experience taught me the value of efficiency, use of technology, and excellent service delivery — lessons I now carry into public service and community work in Shuklagandaki Ward No. 2.
म दीपकराज तिमिल्सिना, शुक्लागण्डकी नगरपालिका वडा नं. २ को वडा सभापती (राष्ट्रिय स्वतन्त्र पार्टी) हुँ। मेरो भूमिका एउटा वडा सभापतीको हो, जसमार्फत म वडावासीहरूलाई समर्पण, पारदर्शिता र आधुनिक दृष्टिकोणले सेवा गर्दछु ।
सन् २०२३ देखि म यसै वडामा लेखापढी व्यवसायीको रूपमा कार्यरत छु । नागरिकहरूलाई सरकारी कागजात, सिफारिस प्रक्रिया र स्थानीय प्रशासनसँग जोड्न मद्दत गर्दछु ।
नेपाल फर्कनुपूर्व, मैले करिब दुई दशक (२००२–२०२०) दुबई, संयुक्त अरब इमिरेट्समा आतिथ्य क्षेत्र (Hospitality Sector)का विभिन्न पदहरूमा काम गरेँ । त्यस अन्तर्राष्ट्रिय अनुभवले मलाई प्रविधिको प्रभावकारी प्रयोग, सेवाको गुणस्तर र व्यवस्थित कार्यशैलीको महत्व बुझायो । अब यही शिक्षा म शुक्लागण्डकी वडा नं. २ को सेवामा प्रयोग गर्दछु र गरीरहनेछु ।
18+
Years of Work Experience
वर्षको कार्य अनुभव
2002
Career Began in Dubai
दुबईमा करिअर सुरुवात
100%
Public Dedication
जनतामा समर्पित
My Career Journey मेरो करिअरको यात्रा
वडा सभापती (Ward Chairperson) — RSP
वडा सभापती — राष्ट्रिय स्वतन्त्र पार्टी
2025 – Present Date | Shuklagandaki Municipality Ward No. 2
२०२५ – हालसम्म | शुक्लागण्डकी नगरपालिका वडा नं. २
Serving as Ward Chairperson under the RSP banner, and concurrently working as a लेखापढी व्यवसायी within the same ward — assisting citizens with documentation, recommendations, vital registrations, and administrative processes. Advocating for transparent, tech-enabled local governance.
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ वडा सभापतीको रूपमा कार्यरत, साथै लेखापढी व्यवसायीको रूपमा नागरिकहरूलाई कागजात, सिफारिस, घटना दर्ता र प्रशासनिक कामकाजमा सहयोग गर्दै। पारदर्शी र प्रविधिमैत्री स्थानीय शासनको पक्षमा सक्रिय रूपमा काम गर्दै।
Tole President — Sanyukta Tole Bikas Sanstha
टोल अध्यक्ष — संयुक्त टोल विकास संस्था
2023 – Present Date | Shuklagandaki Municipality
२०२३ – हालसम्म | शुक्लागण्डकी नगरपालिका
Unanimously elected as the President of Sanyukta Tole Bikas Sanstha. Successfully completed various local infrastructure development works including land consolidation for motorable roads, road paving, drainage construction, culvert construction, and relocation of electricity poles within the community.
संयुक्त टोल विकास संस्थाको पदमा सर्वसम्मतीमा निर्वाचित भई टोलभित्र रहेका मोटरमार्ग चक्लाबन्दी, मोटरमार्ग ढलान, नाला निर्माण, कर्ल्भट निर्माण, विजुलीको पोल स्थानान्तरण जस्ता विभिन्न स्थानीय पुर्वाधार निर्माण काम गरी सम्पन्न गरेको।
Documentation Professional (लेखापढी व्यवसायी)
लेखापढी व्यवसायी
2020 – Present Date | Shuklagandaki Municipality Ward No. 2
२०२० – हालसम्म | शुक्लागण्डकी नगरपालिका वडा नं. २
Working as a documentation and literacy professional, helping citizens navigate administrative processes, prepare documents, and access local government services efficiently.
नागरिकहरूलाई सरकारी कागजात, सिफारिस प्रक्रिया र स्थानीय प्रशासनसँग जोड्न मद्दत गर्दै, प्रशासनिक कामकाजमा सहयोग पुर्याउने भूमिका निर्वाह गर्दै।
Hospitality Sector Professional — Dubai, UAE
आतिथ्य क्षेत्रमा कार्यरत — दुबई, संयुक्त अरब इमिरेट्स
2002 – 2020 | Dubai, United Arab Emirates
२००२ – २०२० | दुबई, संयुक्त अरब इमिरेट्स
Worked for nearly two decades across various positions in Dubai's hospitality sector. This international experience honed skills in service excellence, efficient systems, team coordination, and the practical use of technology — values that now directly inform the way I approach community service and local governance in Ward No. 2.
करिब दुई दशकसम्म दुबईको आतिथ्य क्षेत्रमा विभिन्न पदहरूमा कार्यरत रहेँ। यस अन्तर्राष्ट्रिय अनुभवले सेवाको गुणस्तर, प्रणाली-आधारित कार्यशैली, टोली समन्वय र प्रविधिको व्यावहारिक प्रयोगमा दक्षता दियो — जुन मूल्यहरू अहिले वडा नं. २ मा समुदाय सेवा र स्थानीय शासनमा प्रतिबिम्बित हुन्छन्।
Skills & Competencies सीप र दक्षताहरू
Practical expertise gained through 18+ years of international work in Dubai and dedicated community service in Ward No. 2 since 2023.
दुबईमा १८+ वर्षको अन्तर्राष्ट्रिय अनुभव र सन् २०२३ देखि वडा नं. २ मा समर्पित सेवाबाट आर्जित व्यावहारिक दक्षता।
Legal Literacy & Local Government Law
कानुनी साक्षरता
स्थानीय तहबाट हुने काम कारवाहीको ज्ञान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहका एकल र साझा अधिकारहरूको प्रयोग गर्ने।
Knowledge of local administrative proceedings and the application of sole and shared rights of local government under the Local Government Operation Act, 2074.
Tech-Friendly Administration & Digital Literacy
प्रविधिमैत्री प्रशासन र डिजिटल साक्षरता
दैनिक कार्य एवं सेवा प्रवाहका लागी आवश्यक प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्ने।
Using necessary technology for day-to-day operations and service delivery to facilitate efficient and modern public services.
Administrative Knowledge & Documentation
प्रशासनीक कार्यको ज्ञान
घटना दर्ता, स्थानीय तह एवं वडाबाट हुने सिफारिस एवं सम्पुर्ण किसिमको कामको ज्ञान एवं अनुभव रहेको।
Hands-on knowledge and experience with vital event registration, ward-level recommendations, and all categories of administrative work carried out by local government.
Community Mobilization & Inclusion
सामुदायिक सहभागिता र समावेशिता
हरेक विकास र प्रशासनिक कार्यमा स्थानीय नागरिकहरूलाई समेट्दै, समावेशी निर्णय प्रक्रिया र व्यापक जनसहभागिता जुटाउने विशेष क्षमता।
Proven ability to unite and engage community members across all initiatives, ensuring inclusive decision-making and active local participation.
Mediation & Conflict Resolution
न्याय र मेलमिलाप
घरेलु विवादहरूको मेलमिलाप विधीको ज्ञान रही मेलमिलापकर्ताको रुपमा तालिम लिई कार्य समेत गरेको।
Trained and actively practicing as a mediator with knowledge of reconciliation methods for domestic and community disputes.
Open Government & Public Communication
खुला सरकार, सञ्चार र जनसम्पर्क
प्रकाशन, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण का विधि, र आम जनसमुदायमा प्रभावकारी संवाद र संकट जनसम्पर्क अपनाउन सक्ने खुबी रहेको।
Skilled in publication, public hearings, social auditing methods, and effective communication and crisis public relations with the general community.